Online Bible

- Reklamy -




यर्मिया 25:12 - पवित्र बाइबल

12 “तर सत्तरी बर्ष बिती सके पछि म बाबेलका राजालाई दण्ड दिनेछु। म बाबेलका जातिहरूलाई पनि दण्ड दिने छु।” यो परमेश्वरको सन्देश हो “म बाबेलवासीहरूको भूमिलाई पनि उनीहरूको पापहरूको कारण दण्ड दिनेछु। म त्यो भूमि सदाको लागि बाँझो बनाई दिनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 “तर सत्तरी वर्ष पूरा भएपछि म बेबिलोनको राजा र त्‍यसका जाति, अर्थात्‌ बेबिलोनीहरूको देशलाई उनीहरूका दोषको कारण सदाको निम्‍ति उजाड़ पार्ने गरी दण्‍ड दिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 त्‍यसपछि म बेबिलोन र त्‍यसका राजालाई तिनीहरूका पापको निम्‍ति दण्‍ड दिनेछु। म त्‍यस देशलाई नाश पार्नेछु र सदाकालको निम्‍ति ध्‍वस्‍त पारी छोडिराख्‍नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 “तर जब सत्तरी वर्ष पूरा हुन्छ, तब म बेबिलोनको राजा र त्यसको राज्य बेबिलोनीहरूको देशलाई तिनीहरूको अपराधको कारण दण्ड दिनेछु; अनि त्यस देशलाई सधैँका निम्ति उजाड पारिदिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat




यर्मिया 25:12

Následuj nás:

Reklamy


Reklamy