यर्मिया 25:11 - पवित्र बाइबल11 त्यो सम्पूर्ण क्षेत्र नै मरुभूमि जस्तो उजाड हुनेछ। यी सबै जातिहरूका मानिसहरूले सत्तरी बर्ष सम्म बाबेलका राजाको सेवा गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यो सारा देश निर्जन र उजाड़ हुनेछ, र यी जातिहरूले सत्तरी वर्षसम्म बेबिलोनका राजाको सेवा गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यो सारा देश उजाड र ध्वंस हुनेछ र यी जातिहरूले सत्तरी वर्षसम्म बेबिलोनको राजाको सेवा गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 यो समस्त देश उजाड र बाँझो भूमि हुनेछ; अनि यी राष्ट्रहरूले सत्तरी वर्षसम्म बेबिलोनको राजाको सेवा गर्नेछन्। Viz kapitola |