यर्मिया 24:10 - पवित्र बाइबल10 म तरवार, अनिकाल अनि रूढी तिनीहरूका निम्ति पठाउनेछु। जब सम्म तिनीहरू निमटन्न हुँदैनन् तिनीहरू र तिनीहरूका पिता-पुर्खालाई मैले दिएको देशमा तरवार, अनिकाल र देशान पठाउनेछु। त्यस पछि मेलै तिनीहरू र तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको जग्गामा तिनीहरू रहने छैनन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 मैले तिनीहरूलाई र तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको देशदेखि तिनीहरू पूरै नष्ट नहोउञ्जेल म तिनीहरूका विरुद्धमा तरवार, अनिकाल र रूढ़ी पठाइदिनेछु’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 मैले तिनीहरू र तिनीहरूका पिता-पुर्खालाई दिएको यस देशमा तिनीहरू पूरा नाश नभएसम्म म तिनीहरूमाथि लडाइँ, अनिकाल र रुढीहरू ल्याउनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 मैले तिनीहरू र तिनीहरूका पितापुर्खाहरूलाई दिएको देशबाट तिनीहरू पूरै नाश नभएसम्म म तिनीहरूको विरुद्धमा तरवार, अनिकाल र महामारी पठाउनेछु।’ ” Viz kapitola |