Online Bible

- Reklamy -




यर्मिया 23:9 - पवित्र बाइबल

9 अगमवक्ताहरूलाई सन्देश अन्तस्करणमा मेरो हृदय भाँचेको छ। मेरो सबै हड्डीहरू कामिरहेकाछन्। यो परमप्रभुको र उहाँको पवित्र वचनको कारणले हो। म मतवाला मानिस जस्तै भएकोछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 अगमवक्ताहरूको विषयमा चाहिँ: मेरो हृदय मभित्र टुटेको छ। मेरा सबै हड्डीहरू काम्‍दछन्‌। परमप्रभुको र उहाँका पवित्र वचनको कारणले म मतवाला मानिसजस्‍तै भएको छु, दाखमद्यले चूर भएको मानिसजस्‍तै।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 अगमवक्ताहरूलाई यो खबर छ, मेरो मन टुटेको छ र म काँप्‍दैछु किनभने परमेश्‍वर र उहाँका पवित्र वचनहरूका कारणले धेरै मद्यले मातिएको म एउटा मतवाला मानिसजस्‍तै भएको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 अगमवक्ताहरूको विषयमा: मेरो हृदय मभित्रै टुटेको छ; मेरा सबै हड्डीहरू काप्छन्। याहवेह र उहाँको पवित्र वचनको कारणले मात्तिएको म एउटा मतवालाजस्तै भएको छु, दाखमद्यले लट्ठ मातेको मानिसजस्तै छु।

Viz kapitola kopírovat




यर्मिया 23:9

Následuj nás:

Reklamy


Reklamy