यर्मिया 23:6 - पवित्र बाइबल6 त्यस समयमा, यहूदाका मानिसहरूलाई बचाइनेछ, अनि इस्राएलले सुरक्षित जीवन जिउनेछ। उहाँको नाउँ यो हुनेछ, ‘परमप्रभु हाम्रो धार्मिकता हुनुहुन्छ’। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तिनको समयमा यहूदा बचाइनेछ र इस्राएल सुरक्षितसाथ रहनेछ। जुन नाउँले तिनी कहलाइनेछन् त्यो यही हो, ‘परमप्रभु हाम्रा धार्मिकता’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यो राजा छँदा यहूदाका मानिसहरू बचाइनेछन् र इस्राएलका मानिसहरूले सुरक्षासाथ बास गर्नेछन्। त्यसको नाम ‘परमप्रभु हाम्रो उद्धार’ भनिनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यस राजाको समयमा यहूदा बचाइनेछ, र इस्राएल सुरक्षासाथ बास गर्नेछ। त्यो त्यही नाम हो, जसद्वारा उहाँलाई बोलाइनेछ: याहवेह हाम्रा धार्मिक उद्धारकर्ता।” Viz kapitola |