यर्मिया 23:37 - पवित्र बाइबल37 “यदि परमप्रभुको सन्देश तिमी सिक्न चाहन्छौ भने, अगमवक्तालाई सोध, ‘परमप्रभुले तिमीलाई के जवाफ दिनु भयो?’ अथवा ‘परमप्रभुले के भन्नुभयो?’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 अगमवक्ताहरूलाई तैंले यसो भनी सोध्ने गर्, ‘परमप्रभुले तिमीहरूलाई के जवाफ दिनुभयो?’ अथवा ‘परमप्रभुले के भन्नुभएको छ?’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 ए यर्मिया, अगमवक्ताहरूलाई यो प्रश्न गर्, ‘परमप्रभुले तिमीहरूलाई के जवाफ दिनुभयो? परमप्रभुले के भन्नुभयो?’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 तिमीहरूले अगमवक्तालाई यसो भन्नू, ‘तिमीहरूलाई याहवेहको जवाफ के छ? अथवा याहवेहले के भन्नुभएको छ?’ Viz kapitola |