Online Bible

- Reklamy -




यर्मिया 23:35 - पवित्र बाइबल

35 यो कुरा तिमीहरू एकार्कालाई भन्नेछौ ‘परमप्रभुले के जवाफ दिनुभयो?’ अथवा ‘उहाँले के भन्नुभयो’?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 ‘परमप्रभुले के जवाफ दिनुभयो?’ वा ‘परमप्रभुले के भन्‍नुभयो?’ भनी तिमीहरू हरेकले आफ्‍नो छिमेकी वा आफ्‍नो दाजुभाइलाई सोधिबस्‍छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 तर त्‍यसका सट्टामा ‘परमप्रभुले के जवाफ दिनुभयो? परमप्रभुले के भन्‍नुभयो?’ हरेकले आफ्‍ना मित्र र दाजु-भाइहरूलाई प्रश्‍न गरोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 तिमीहरूमध्ये हरेकले आफ्ना साथीहरू वा अरू इस्राएलीहरू वा एक-अर्कालाई यसरी सोधिरहने गर्छौ: ‘याहवेहको जवाफ के छ? अथवा याहवेहले के बोल्नुभएको छ?’

Viz kapitola kopírovat




यर्मिया 23:35

Následuj nás:

Reklamy


Reklamy