यर्मिया 23:31 - पवित्र बाइबल31 म झूटो अगमवक्ताहरूको विरूद्ध छु।” यो सन्देश परमप्रभुको हो, “तिनीहरूले आफ्नै शब्दहरू चलाउँछन् र मेरोबाट आएको सन्देश भनेर बाहना गर्दछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 “म ती अगमवक्ताहरूका विरुद्धमा छु, जसले आफ्नै जिब्रो चलाउँछन्, र भन्छन्, ‘परमप्रभु घोषणा गर्नुहुन्छ’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 म ती अगमवक्ताहरूका विरुद्धमा पनि छु, जसले आफ्नै कुरालाई पनि ती मेरा वचन हुन् भनी दाबी गर्दछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 याहवेह घोषणा गर्नुहुन्छ, “हो, म ती अगमवक्ताहरूको विरुद्धमा छु, जसले आफ्नै जिब्रो चलाउँछन्, तर पनि भन्दछन्, ‘याहवेह घोषणा गर्नुहुन्छ।’ Viz kapitola |