यर्मिया 23:30 - पवित्र बाइबल30 “यसर्थ म झूटा अगमवक्ताहरूको विरूद्धमा छु।” यो सन्देश परमप्रभुको हो “ती अगमवक्ताहरूले मेरा शब्दहरू एका-अर्काबाट चोरिरहेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 “यसैकारण म ती अगमवक्ताहरूका विरुद्धमा छु, जसले मबाट आएका वचन भएजस्तै गरी एक-अर्कादेखि चोर्दछन्,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 म ती अगमवक्ताहरूका विरुद्धमा छु, जसले एका-अर्काबाट झूटा कुरा चोर्दछन् र मेरा वचन हुन् भनी ती प्रचार गर्दछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 याहवेह घोषणा गर्नुहुन्छ, “यसकारण म ती झूटा अगमवक्ताहरूको विरुद्धमा छु, जसले एक-अर्काबाट वचनहरू चोर्छन्, र मबाट आएको वचन हो भन्दै घोषणा गर्छन्।” Viz kapitola |