Online Bible

- Reklamy -




यर्मिया 23:26 - पवित्र बाइबल

26 कहिले सम्म यी अगमवक्ताहरूले झूटो र आफ्नो माया प्रचार गरिरहने?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 यी झूटा अगमवक्ताहरू, जसले आफ्‍नै मनका भ्रमको अगमवाणी कहन्‍छन्, तिनीहरूको हृदयमा कहिलेसम्‍म यो कुरा रहला?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 अब कहिलेसम्‍म यी अगमवक्ताहरूले आफूले भनेका भ्रमका कुराहरूले मेरा प्रजालाई कुबाटोमा लैजाने हुन्?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 यो कहिलेसम्म झूटा अगमवक्ताहरूका हृदयमा रहला, जसले आफ्नो मनका भ्रामक कुराबाट अगमवाणी गर्छन्?

Viz kapitola kopírovat




यर्मिया 23:26

Následuj nás:

Reklamy


Reklamy