Online Bible

- Reklamy -




यर्मिया 23:20 - पवित्र बाइबल

20 आफ्ना मनले चिताएको योजनाहरू सिद्ध नहोउन्जेल परमप्रभुको रीस थामिने छैन। आउने दिनहरूमा तिमीहरूले त्यो छर्लङ्ग बुझ्नेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 आफ्‍नो मनका उद्देश्‍यहरू सिद्ध नहोउञ्‍जेल, परमप्रभुको रीस मर्नेछैन। आउने दिनहरूमा तिमीहरूले यो राम्ररी बुझ्‍नेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 अनि उहाँले इच्‍छा गरेका कुराहरू पूरा नभएसम्‍म त्‍यो थामिनेछैन। आउँदा दिनहरूमा उहाँका प्रजाले यो कुरा राम्ररी बुझ्‍नेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 याहवेहको रिस उहाँको हृदयका उद्देश्यहरू पूर्ण रूपमा पूरा नभएसम्म उहाँको रिस शान्त हुनेछैन। आउने न्यायका दिनहरूमा तिमीहरूले यो कुरा छर्लङ्ग बुझ्नेछौ।

Viz kapitola kopírovat




यर्मिया 23:20

Následuj nás:

Reklamy


Reklamy