यर्मिया 23:13 - पवित्र बाइबल13 “मैले सामरियामा अगमवक्ताहरूलाई अगमवाणी दिएर नराम्रो काम गरिरहेकोछु। बाल देवताको नाउँमा तिमीहरूले इस्राएलका मानिसहरूलाई पथभ्रष्ट गराए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 “सामरियाका अगमवक्ताहरूमा मैले यो घृणित कुरा देखें। तिनीहरूले बाल देवताको नाउँमा अगमवाणी कहे, र मेरो प्रजा इस्राएललाई भर्माए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 सामरियाका अगमवक्ताहरूका घिनलाग्दा पाप मैले देखेको छु। तिनीहरूले बाल देवताको नाममा भविष्यवाणी गरे र मेरा प्रजालाई खराब बाटोमा लगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “सामरियाका अगमवक्ताहरूबीच मैले यी घिनलाग्दा कामहरू देखेँ: तिनीहरूले बाल-देवताको नाममा अगमवाणी गरे, र मेरो जाति इस्राएललाई गलत बाटोमा बहकाए। Viz kapitola |