Online Bible

- Reklamy -




यर्मिया 23:12 - पवित्र बाइबल

12 यसकारण, म तिनीहरूलाई मेरो सन्देश दिन रोक्नेछु। तिनीहरूको बाटो अन्धकारले ढाकेको चिप्लो हुनेछ अनि तिनीहरू कालो अन्धकारमा झर्नेछन्। म ती पूजाहारीहरू र अगमवक्ताहरूमाथि विपद ल्याइ सजाय दिनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 “यसैकारण तिनीहरूको बाटो चिप्‍लो हुन्‍छ, अन्‍धकारमा तिनीहरू निर्वासित गराइनेछन्‌ र तिनीहरू त्‍यसैमा लोट्‌नेछन्‌। तिनीहरूले दण्‍ड पाउने वर्षमा तिनीहरूमाथि म सर्वनाश ल्‍याउनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तिनीहरू हिंडेको बाटो अँध्‍यारो र चिप्‍लो हुनेछ। तिनीहरूलाई ठेस खाएर लड्‍न लाउनेछु। म तिनीहरूमाथि विपत्ति ल्‍याउनेछु। तिनीहरूले दण्‍ड पाउने समय आउँदै छ। म परमप्रभु बोलेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 “यसकारण तिनीहरूका बाटाहरू चिप्ला हुनेछन्; तिनीहरू अँध्यारोमा बाहिर फ्याँकिनेछन्, र तिनीहरू त्यसैमा ठेस खाएर लड्नेछन्। तिनीहरूले दण्ड पाउने वर्षमा, म तिनीहरूमाथि विपत्ति ल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat




यर्मिया 23:12

Následuj nás:

Reklamy


Reklamy