यर्मिया 23:11 - पवित्र बाइबल11 “अगमवक्ता अनि पूजाहारी दुवै पापीहरू छन्। तिनीहरूको दुष्ट्याईं मैले मेरो मन्दिरमा देखेकोछु। यो सन्देश परमप्रभुबाट आएको हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 “अगमवक्ता र पूजाहारी दुवै ईश्वरहीन भएका छन्। मेरै मन्दिरमा पनि तिनीहरूको दुष्टता म भेट्टाउँछु,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 परमप्रभु भन्नुहुन्छ, “अगमवक्ता र पूजाहारी दुवै परमेश्वर नमान्ने भएका छन्, मेरो मन्दिरमा तिनीहरूले दुष्कर्म गर्दैगरेको मैले भेट्टाएको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “अगमवक्ता र पुजारी दुवै ईश्वरहीन छन्; मेरो मन्दिरमा पनि म तिनीहरूको दुष्टता भेट्टाउँछु,” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |