Online Bible

- Reklamy -




यर्मिया 22:4 - पवित्र बाइबल

4 यदि तिमीहरूले आज्ञा पालन गर्यौ भने, राजाहरू जो दाऊदको सिंहासनमाथि बस्दछन् अधिकारीहरू सहित रथहरू र घोडाहरूमाथि बसी यी प्रवेशद्वारहरूबाट बस्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 किनकि यदि तिमीहरूले साँच्‍चै यी आज्ञाहरू होशियारीसित पालन गर्‍यौ भने, यस महलका यी मूल ढोकाहरूबाट आएर दाऊदको सिंहासनमा बस्‍ने राजाहरू रथ र घोड़ाहरूमा सवार भएर तिनका अधिकारीहरू र मानिसहरूका साथ प्रवेश गर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तिमीहरूले साँच्‍चै मैले भनेअनुसार गर्‍यौ भने दाऊदका सन्‍तानहरू राजा भइरहनेछन्। तिनीहरूले आफ्‍ना भारदारहरू र प्रजाका साथ रथ र घोडाहरूमा सवार भई यस राज-महलका मूल-ढोकाबाट आवत-जावत गरिरहनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 किनकि यदि तिमीहरूले यी आज्ञाहरू होसियारीसाथ पालन गर्‍यौ भने दावीदको सिंहासनमा बस्‍ने राजाहरू, रथहरू र घोडाहरूमा सवार भएर तिनीहरूका अधिकारीहरू र तिनीहरूका प्रजाहरूका साथमा यस राजमहलका मूलढोकाहरूबाट प्रवेश गर्नेछन्।

Viz kapitola kopírovat




यर्मिया 22:4

Následuj nás:

Reklamy


Reklamy