यर्मिया 22:28 - पवित्र बाइबल28 के कोन्याह कसैको आफलको फुटेको भाँडा जस्तो हो? जसलाई कसैले मन पराउँदैन। किन यहोयाकीन र उसको नानीहरू फ्याँकिए? किन तिनीहरू नजानेको देशमा फ्याँकिए? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 के यो मानिस यहोयाकीन तुच्छ ठानिएको, फुटेको भाँड़ो हो, एउटा भाँड़ो जसको कसैले वास्ता गर्दैन? त्यो र त्यसका छोराछोरीहरू तिनीहरूले नजानेको देशमा किन फ्याँकिनेछन्? Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 मैले भनें, “के यहोयाकीन राजा एउटा फुटेको र फ्याँकिएको गाग्रोजस्तै भएको छ, जसलाई कसैले चाहँदैन? के त्यही कारणले तिनी र तिनका सन्तान आफूले नजानेको देशमा कैद गरी लगिएका हुन्?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 के यो मानिस यहोयाकीन तुच्छ ठानिएको एउटा घृणित, फुटेको माटोको भाँडो हो? त्यो र त्यसका छोराछोरीहरूलाई निकालेर, तिनीहरूले नजानेको देशमा किन फ्याँकिनेछन्? Viz kapitola |