Online Bible

- Reklamy -




यर्मिया 22:27 - पवित्र बाइबल

27 तिनीहरू आफ्नो भूमिमा फर्किने इच्छा गर्छन् तर तिनीहरूलाई अनुमति दिइनेछैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 तैंले इच्‍छा गरेको देशमा तँ कहिल्‍यै फर्कनेछैनस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 तिमीहरूले यो देश हेर्न इच्‍छा गर्नेछौ तर कहिल्‍यै फर्केर यहाँ आउनेछैनौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तिमीहरू जन्मभूमिमा फर्कन इच्छा गर्नेछौ, तर फर्केर यहाँ कहिल्यै आउनेछैनौ।”

Viz kapitola kopírovat




यर्मिया 22:27

Následuj nás:

Reklamy


Reklamy