Online Bible

- Reklamy -




यर्मिया 22:26 - पवित्र बाइबल

26 म तिमी र तिम्रो आमालाई अर्को देशमा फ्याँकिदिने छु जहाँ तिमीहरू दुवै जन्मेका थिएनौ। तिमी र तिम्रो आमा त्यो देशमा मर्नेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 म तँलाई र तँलाई जन्‍म दिने तेरी आमालाई तिमीहरूको जन्‍म नभएको देशमा फ्‍याँकिदिनेछु, र तिमीहरू दुवै त्‍यहीँ नै मर्नेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 तँलाई र तेरी आमालाई म परदेशको कैदमा फालिदिनेछु, तिमीहरू दुवै जना आफू नजन्‍मिएको देशमा जानेछौ र त्‍यहीं मर्नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 म तँलाई र तँलाई जन्माउने तेरी आमालाई अर्को देशमा फ्याँकिदिनेछु, जहाँ तिमीहरू कोही पनि जन्मेका थिएनौ; अनि तिमीहरू दुवै आमा छोराछोरीहरू त्यहीँ नै मर्नेछौ।

Viz kapitola kopírovat




यर्मिया 22:26

Následuj nás:

Reklamy


Reklamy