Online Bible

- Reklamy -




यर्मिया 22:25 - पवित्र बाइबल

25 यहोयाकीन, म तिमीलाई बाबेलका राजा नबूकदनेस्सरलाई र बाबेलवासीहरूलाई सुम्पिनेछु। यी ती मानिसहरू नै हुन जसले तिम्रो प्राण खोजिरहेकाछन् र जोसित तिमी भयभित छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तेरो प्राण लिन खोज्‍नेहरूका हातमा म तँलाई सुम्‍पिदिनेछु, जसदेखि तँ डराउँदछस्‌— बेबिलोनको राजा नबूकदनेसरको हातमा र बेबिलोनीहरूकहाँ म तँलाई सुम्‍पिदिनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 ती मानिसहरूका हातमा म तँलाई दिनेछु, जसको तैँले डर मान्‍दछस् र जसले तेरो ज्‍यान लिने इच्‍छा गर्दछ। म तँलाई बेबिलोनको राजा नबूकदनेसर र तिनका सिपाहीहरूका हातमा सुम्‍पिदिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 म तँलाई मार्न चाहने मानिसहरू, बेबिलोनको राजा नबूकदनेसर र बेबिलोनीहरूका हातमा तँलाई सुम्पिदिनेछु, जससँग तँ डराउँदछस्।

Viz kapitola kopírovat




यर्मिया 22:25

Následuj nás:

Reklamy


Reklamy