Online Bible

- Reklamy -




यर्मिया 22:23 - पवित्र बाइबल

23 “हे लबानोनका बासिन्दा जो देवदारूहरूको माझमा बास गर्छन्, जब तिमीले व्यथा पाउनेछौ तिमी चिच्याउनेछौ। प्रसव पीडामा परेकी स्त्री झैं व्यथाले तिमी लडीबुडी गर्नेछौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 देवदारुका घरहरू बनाएर हे ‘लेबनान’ मा बस्‍ने मानिस हो, जब पीडा, प्रसववेदनाको पीडाजस्‍तै तँमाथि आइलाग्‍छ, तब तँ कष्‍टले कराउनेछस्‌!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तिमीहरू लेबनानबाट ल्‍याइएका देवदारुहरूका बीचमा ढुक्‍कसँग बास बस्‍नेछौ तर सुत्‍केरी हुने व्‍यथाजस्‍तो पीडा तिमीहरूमाथि आइलाग्‍नेछ, तब तिमीहरू कष्‍टले छट्पटाउनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 हे लेबनानमा बस्‍नेहरू, तिमीहरू, जो देवदारुका भवनहरू बनाएर बसेका छौ, तिमीहरूमाथि जब पीडा आइपर्ला, तब तिमीहरू पीडाले चीत्कार गर्नेछौ, त्यो पीडा सुत्केरीको प्रसव वेदनाजस्तै हुनेछ!”

Viz kapitola kopírovat




यर्मिया 22:23

Následuj nás:

Reklamy


Reklamy