Online Bible

- Reklamy -




यर्मिया 22:20 - पवित्र बाइबल

20 “यहूदा, लबानोनको पर्वतमाथि जाऊ र जोडले चिच्याऊ। बाशान क्षेत्रमा जोडले कराऊ। अबारीमको पर्वतहरूमा चिच्याऊ, किनभने तिम्रो ‘प्रेमीहरूलाई’ नष्ट पारिनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 “लेबनानमा गएर चर्को गरी करा। तेरो सोर बाशानमा सुनिओस्‌। अबारीमबाट चर्को गरी कराएर रो, किनकि तेरो साथ दिने सबै नष्‍ट भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 हे यरूशलेमका बासिन्‍दाहरू हो, लेबनानमा गएर कराओ, बाशानमा गएर रोओ। मोआबका पहाडहरूबाट दु:खको सोर उठाओ किनभने तिम्रा सबै मित्र देशहरूको हार भएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 “उक्लेर लेबनानसम्म जा, र चर्कोगरी करा, तेरो सोर बाशानसम्मै सुनिओस्; अबारीमबाट करा, किनकि तेरा सबै मित्रहरू नष्‍ट भएका छन्।

Viz kapitola kopírovat




यर्मिया 22:20

Následuj nás:

Reklamy


Reklamy