Online Bible

- Reklamy -




यर्मिया 22:2 - पवित्र बाइबल

2 ‘परमप्रभुबाट आएको यो सन्देश सुन, दाऊदको सिंहासनमा बस्ने हे यहूदाका राजा, तिम्रा अधिकारीहरू अनि यी ढोकाहरूबाट पस्ने मानिसहरू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 ‘दाऊदको सिंहासनमा विराजमान हुने हे यहूदाको राजा, तेरा अधिकारीहरू र यी मूल ढोकाहरूबाट भित्र पस्‍ने तेरा मानिसहरू हो, परमप्रभुको यो वचन सुन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 ‘हे यहूदाका राजा, याहवेहको वचन सुन्, तँ दावीदको सिंहासनमा विराजमान हुने राजा, तँ, तेरा अधिकारीहरू र यी मूलढोकाहरूबाट आउने यरूशलेमका सबै मानिसहरूले सुन्।

Viz kapitola kopírovat




यर्मिया 22:2

Následuj nás:

Reklamy


Reklamy