यर्मिया 22:17 - पवित्र बाइबल17 “तिम्रो आँखाहरूले तिमीलाई के लाभदायक छ त्यो मात्र देख्छ। तिमी निर्दोष मानिसहरूलाई मार्न, मानिसहरूलाई चोट पुर्याउन र चक्नाचूर पार्न मात्र बिचार गर्छौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 “तर तेरा आँखा र हृदय त बेईमान गरेर नाफा गर्नु, निर्दोषहरूको रगत बगाउनु, अत्याचार र जबरदस्ती गरी खोस्नुमा मात्र छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तर तँ त आफ्नो स्वार्थको कुरा मात्र देख्दछस्। तैँले निर्दोषको हत्या गर्दछस् र आफ्नो प्रजामाथि जबरजस्ती र अत्याचार गर्छस्,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 “तर तेरा आँखा र तेरा हृदय त बेइमानीसाथ कमाउनेतिर, निर्दोष मानिसहरूको रगत बहाउनेतिर; अनि अत्याचार र हिंसातिर लागेका छन्।” Viz kapitola |