यर्मिया 22:14 - पवित्र बाइबल14 “उसले भन्छ, ‘आफ्नो लागि म एउटा ठूलो महल बनाउनेछु। मेरो माथिल्लो तलामा ठूल-ठूला कोठाहरू हुनेछन्।’ उसले देवदारूका पल्लाले झ्यालहरू बनाउँछ रातो रंग लाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 त्यसले भन्दछ, ‘म आफ्नो निम्ति माथिल्लो तलामा फराकिला कोठाहरू भएको एउटा ठूलो महल बनाउनेछु’। त्यसले देवदारुका पल्ला भएका झ्यालहरू बनाउँछ, र ती सिन्दूरे रङ्गले रँगाउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यो मानिसको सत्यानाश हुनेछ, जसले यसो भन्दछ, “म आफ्नो निम्ति ठूल्ठूला कोठा भएको एउटा भवन बनाउनेछु।” अनि त्यसले घरमा ठूला झ्यालहरू राख्दछ, देवदारुका पल्लाहरू बनाउँछ र ती रातो रङ्गले रङ्गाउँदछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 त्यसले भन्छ, ‘म आफ्ना निम्ति माथिल्लो तलामा फराकिला कोठाहरू भएको एउटा ठूलो महल बनाउनेछु।’ यसकारण त्यसले त्यस घरमा ठूला झ्यालहरू बनाउँछ, त्यसमा देवदारुका पल्लाहरू लगाउँछ; अनि त्यसलाई रातो रङ्गले रङ्गाउँछ। Viz kapitola |