Online Bible

- Reklamy -




यर्मिया 22:13 - पवित्र बाइबल

13 “हाय! त्यसलाई जसले आफ्नो मानिसहरूलाई तिनीहरूको श्रमको ज्याला नदिई बे-ईमान्दरीले महल बनायो, अझ ठगेर तला थप्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 “धिक्‍कार त्‍यसलाई, जसले अधर्मले आफ्‍नो महल बनाउँदछ, जसले आफ्‍ना माथिल्‍ला कोठाहरू अन्‍यायले बनाउँछ, जसले आफ्‍ना देशवासीहरूलाई सित्तैमा सेवा गर्न लगाउँछ, र तिनीहरूलाई आफ्‍ना मेहनतको ज्‍याला दिँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 “त्‍यो मानिस सत्‍यानाश हुनेछ, जसले अन्‍यायले आफ्‍नो घर बनाउँछ र बेइमानीसाथ त्‍यसको माथिल्‍लो तला बढाउँछ, सित्तैमा आफ्‍ना छिमेकीहरूलाई काम लाउँदछ र तिनीहरूका ज्‍याला दिंदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 “धिक्‍कार त्यसलाई, जसले अधर्मले आफ्नो महल बनाउँछ, जसले आफ्ना माथिल्‍ला कोठाहरू अन्यायले बनाउँछ; आफ्ना देशवासीहरूलाई तिनीहरूका परिश्रमको ज्याला नदिई सितैँमा काममा लगाउँछ।

Viz kapitola kopírovat




यर्मिया 22:13

Následuj nás:

Reklamy


Reklamy