Online Bible

- Reklamy -




यर्मिया 22:12 - पवित्र बाइबल

12 यहोआहाज त्यो ठाउँमा मर्ने छ जहाँ मिश्रावासीले उनलाई लगेर गए। उनले यो देश फेरि देख्ने छैनन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तर जुन ठाउँमा तिनीहरूले त्‍यसलाई कैद गरेर लगेका छन्, त्‍यहाँ त्‍यो मर्नेछ, र त्‍यसले फेरि कहिल्‍यै यो देश देख्‍न पाउनेछैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तर जुन देशमा त्‍यसलाई कैद गरी तिनीहरूले लगेका छन्, त्‍यहाँ त्‍यो मर्नेछ र त्‍यसले फेरि कहिल्‍यै यो देश देख्‍न पाउनेछैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 शत्रुहरूले त्यसलाई कैद गरेर लगेकै ठाउँमा त्यो मर्नेछ; त्यसले यस देशलाई फेरि कहिल्यै देख्नेछैन।”

Viz kapitola kopírovat




यर्मिया 22:12

Následuj nás:

Reklamy


Reklamy