Online Bible

- Reklamy -




यर्मिया 21:6 - पवित्र बाइबल

6 म यरूशलेमका बसिन्दा दुवै मानिस तथा पशुहरूलाई मार्नेछु। तिनीहरू महा-रूढीले मर्नेछन्।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 यस सहरमा बस्‍नेहरू, मानिसहरू र पशुहरू दुवैलाई म नाश गर्नेछु, र तिनीहरू भयानक रूढ़ीले मर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 म यस सहरमा बास गर्ने मानिसहरू, पशुहरू सबैलाई मार्नेछु। तिनीहरू डरलाग्‍दो महारुढीले मर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 म यस सहरमा बस्‍नेहरू: के मानिसहरू, के पशुहरू दुवैलाई प्रहार गर्नेछु; अनि तिनीहरू भयानक रूढीले मर्नेछन्।

Viz kapitola kopírovat




यर्मिया 21:6

Následuj nás:

Reklamy


Reklamy