Online Bible

- Reklamy -




यर्मिया 21:5 - पवित्र बाइबल

5 म स्वयं मेरा शक्तिशाली हात र बलियो हतियार लिएर तिमीहरूसित लड्नेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 पसारिएको हात तथा बलियो पाखुराले क्रोध र भयानक रीसमा म आफै तिमीहरूसित लड़ाइँ गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 मेरो पूरा शक्ति, क्रोध र आक्रोशका साथ म तेरो विरुद्धमा लड्‍नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 मेरो आफ्नै पसारिएको हात र शक्तिशाली पाखुराले भयानक रिस र प्रचण्ड क्रोधमा तिमीहरूको विरुद्धमा लडाइँ गर्नेछु।

Viz kapitola kopírovat




यर्मिया 21:5

Následuj nás:

Reklamy


Reklamy