Online Bible

- Reklamy -




यर्मिया 21:14 - पवित्र बाइबल

14 “तिमीले पाउनु पर्ने दण्ड पाउने नै छौ। म तिमीहरूका जङ्गलमा आगो लगाउन थाल्ने छु। त्यो आगोले तिमीहरू वरिपरि भएका सारा चीजहरू जलाई दिनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 म तिमीहरूलाई तिमीहरूकै कामको फलअनुसार उचित दण्‍ड दिनेछु, परमप्रभु भन्‍नुहुन्‍छ। म तिमीहरूका वनहरूमा आगो सल्‍काइदिनेछु, र त्‍यसले तिमीहरूका चारैतिर भएका सबै थोक भस्‍म गर्नेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तर तेरा कामहरूका निम्‍ति म तँलाई दण्‍ड दिनेछु। म तेरो दरबारमा आगो लगाइदिनेछु र आगोले तेरा चारैतिर भएका सबै थोक भस्‍म पार्नेछ। म परमप्रभु बोलेको छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 म तिमीहरूका कामहरूको फलअनुसार तिमीहरूलाई दण्ड दिनेछु, याहवेह घोषणा गर्नुहुन्छ। म तिमीहरूका जङ्गलहरूमा आगो लगाइदिनेछु, जसले तिमीहरूका चारैतिरका सबै थोकलाई भस्म पारिदिनेछ।’ ”

Viz kapitola kopírovat




यर्मिया 21:14

Následuj nás:

Reklamy


Reklamy