यर्मिया 21:11 - पवित्र बाइबल11 “यी कुराहरू यहूदाका शाही परिवारहरूलाई भन, ‘परमप्रभुका वचनहरूलाई महत्व देऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 “अनि यहूदाको राजकीय घरानालाई अझै यसो भन्, ‘परमप्रभुको वचन सुन, Viz kapitolaसरल नेपाली पवित्र बाइबल11-12 दाऊदका सन्तान यहूदाका राज-परिवारलाई यो सन्देश दिन परमप्रभुले मलाई आदेश दिनुभयो, “म परमप्रभुले के भन्दै छु, सो सुन। दिन-दिन न्याय कायम राख। ठग्नेको हातबाट ठगिनेको रक्षा गर। नत्रता तिमीहरूका कुकर्मले मेरो क्रोधलाई कहिले ननिभ्ने आगोझैँ दन्काउनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “यसबाहेक यहूदाको राजकीय घरानालाई यसो भन्, ‘याहवेहको वचन सुन! Viz kapitola |