Online Bible

- Reklamy -




यर्मिया 21:1 - पवित्र बाइबल

1 यो सन्देश परमप्रभुबाट यर्मियाकहाँ आएको हो। यो सन्देश त्यस बेला आएको थियो जब सिदकियाह यहूदाका राजाले पशहूर नाउँका एक मानिस र सपन्याह नाउँका एक पूजाहारी यर्मियाकहाँ पठाएका थिए। पशहूर मलिकयाह नाउँ भएको एक मानिसको छोरो थियो। सपन्याह मासेयाह नाउँका एक मानिसको छोरो थियो। पशहूर र सपन्याहले यर्मियालाई सन्देश ल्याएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 परमप्रभुबाट यो वचन यर्मियाकहाँ आयो, जब सिदकियाह राजाले मल्‍कियाहका छोरा पशहूर र मासेयाहका छोरा पूजाहारी सपन्‍याहलाई यर्मियाकहाँ यसो भनी पठाए। तिनीहरूले भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यहूदाका राजा सिदकियाहले मल्‍कियाहका छोरा पशहूर मासेयाहका छोरा पूजाहारी सपन्‍याहलाई मकहाँ यो बिन्‍ती गरेर पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 याहवेहको यो वचन यर्मियाकहाँ त्यस बेला आयो, जब राजा सिदकियाहले मल्कियाहका छोरा पशहूर र मासेयाहका छोरा पुजारी सपन्याहलाई यर्मियाकहाँ पठाएका थिए। तिनीहरूले भने:

Viz kapitola kopírovat




यर्मिया 21:1

Následuj nás:

Reklamy


Reklamy