Online Bible

- Reklamy -




यर्मिया 20:7 - पवित्र बाइबल

7 हे परमप्रभु! तपाईंले मलाई धोका दिनुभयो, अनि म धोकामा परे। तपाईं बलियो हुनुहुन्छ, यसर्थ तपाईंले मलाई जित्नु भयो। मानिसहरू मलाई देखेर हाँस्छन्। अनि दिनभरि मलाई हाँसोको पात्र बनाउँछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 हे परमप्रभु, तपाईंले मलाई धोका दिनुभयो, र मैले धोका खाएँ। तपाईंले मलाई जित्‍नुभयो र तपाईं ममाथि विजयी हुनुभयो। दिनभरि नै म हाँसोको पात्र बनें, सबले मलाई ठट्टा गर्छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 हे परमप्रभु, तपाईंले मलाई धोका दिनुभयो र मैले धोका खाएँ। तपाईं मभन्दा बलियो हुनुहुन्‍छ र तपाईंले मलाई हराउनुभयो। सबैले मेरो हाँसो उडाउँछन् र दिनभरि गिल्‍ला गर्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 हे याहवेह, तपाईंले मलाई धोका दिनुभयो, र म धोकामा परेँ; तपाईंले मलाई जित्नुभयो, किनकि तपाईं मभन्दा बलियो हुनुहुन्छ। दिनभरि नै म हाँसोको पात्र बनेको छु; सबैले मलाई गिल्‍ला गर्छन्।

Viz kapitola kopírovat




यर्मिया 20:7

Následuj nás:

Reklamy


Reklamy