Online Bible

- Reklamy -




यर्मिया 20:6 - पवित्र बाइबल

6 तिमी र तिम्रो घरमा बस्ने मानिसहरू सबैलाई टाढा लगिने छ। तिमीहरूलाई बाबेल राज्यमा जान वाध्य गराइनेछ। अनि तिमीहरू विदेशी राज्यमा मर्नेछौ अनि त्यहाँ तिमीहरू दफ्नाइनेछौ। तिमीले तिम्रा साथीहरूलाई मिथ्या कुराहरू प्रचार गरेकाछौ। तर तिम्रा सारा मित्रहरू पनि मर्नेछन् र बाबेलमा दफन गरिनेछन्।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 अनि हे पशहूर, तँ र तेरो घरमा बस्‍ने सबै कैदी भएर बेबिलोनमा निर्वासित हुनेछौ, तँ र तेरा सब मित्रहरू, जसलाई तैंले झूटा अगमवाणी भनेको थिइस्, सबै मर्नेछौ र त्‍यहीँ गाड़िनेछौ’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 अनि हे पशहूर, तिमी र तिम्रा परिवार पनि पक्राउ पर्नेछौ र बेबिलोनमा कैदी भई जानेछौ। त्‍यही तिम्रा सबै मित्रहरू जसलाई तिमीले झूटा अगमवाणी भनेका छौ, तिनीहरूसहित तिमी मर्नेछौ र गाडिनेछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 अनि हे पशहूर, तँ र तेरो घरमा बस्‍ने सबै परिवारचाहिँ देशबाट निकालिएर बेबिलोनको कैदमा जानेछौ। तँ र तेरा सबै साथीहरू मर्नेछौ र त्यहीँ गाडिनेछौ, जसलाई तैँले झूटो अगमवाणी गरेको थिइस्।’ ”

Viz kapitola kopírovat




यर्मिया 20:6

Následuj nás:

Reklamy


Reklamy