यर्मिया 20:3 - पवित्र बाइबल3 अर्को दिन पशहूरले यर्मियालाई ठिँगुरोबाट मुक्त गरिदिए। तब यर्मियाले पशहूरलाई भने, “परमेश्वरले तिमीलाई दिएको नाउँ पशहूर होइन। अहिले तिमीलाई परमप्रभुले दिनुभएको नाउँ हो, ‘डरले घेरिएको।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 भोलिपल्ट जब पशहूरले यर्मियालाई ठिँगुरोबाट निकाले तब यर्मियाले तिनलाई भने, “परमप्रभुले तिम्रो नाउँ पशहूर होइन, तर मागोर-मिस्साबीब राख्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 भोलिपल्ट बिहान पशहूरले मलाई छोडेपछि मैले उनलाई भनें, “परमप्रभुले तिम्रो नाम पशहूर राख्नुभएको होइन। उहाँले तिमीलाई दिनुभएको नाम हो, ‘चारैपट्टिको आतङ्क’। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 भोलिपल्ट बिहान, जब पशहूरले तिनलाई ठिँगुरोबाट निकाले, तब यर्मियाले तिनलाई भने, “याहवेहले तिम्रो नाम पशहूर होइन, तर मागोर-मिसाबीब राख्नुभएको छ। Viz kapitola |