यर्मिया 20:2 - पवित्र बाइबल2 यसकारण उसले यर्मिया अगमवक्तलाई कुटे अनि ठिँगुरामा हाले। यो बिन्यामीनको ढोकाको माथिल्लो प्रवेशद्वारमा भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तब पशहूरले यर्मिया अगमवक्तालाई पिट्न लगाए र परमप्रभुको मन्दिरमा बेन्यामीनको माथिल्लो ढोकामा भएको ठिँगुरोमा हालिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उनले मलाई पिटे र मन्दिरको माथिल्लो बेन्यामीन मूल-ढोकाछेउ मलाई ठिंगुरोमा ठोके। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले अगमवक्ता यर्मियालाई पिटे र ठिँगुरोमा हालेर याहवेहको मन्दिरमा बेन्यामीनको माथिल्लो मूलढोकामा राख्न लगाए। Viz kapitola |