Online Bible

- Reklamy -




यर्मिया 2:9 - पवित्र बाइबल

9 परमप्रभु भन्नुहुन्छ, “यसकारण म तिमीहरू र तिमीहरूका छोरा-नातिहरू विरूद्ध फेरि दोषारोपण गर्नेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 “यसैकारण म फेरि तिमीहरू र तिमीहरूका नातिनातिनाका विरुद्धमा दोष लगाउनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यसकारण, “म परमप्रभु मेरा प्रजाको विरुद्धमा आफ्‍नो मुद्दा फेरि सुनाउँदछु, म तिनीहरूका सन्‍तान-सन्‍तानका विरुद्धमा मुद्दा ल्‍याउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 “यसकारण म फेरि तिमीहरूको विरुद्धमा मुद्दा लगाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। “अनि म तिमीहरू, तिमीहरूका छोराछोरी र नातिनातिनाहरूका विरुद्धमा मुद्दा लगाउनेछु।

Viz kapitola kopírovat




यर्मिया 2:9

Následuj nás:

Reklamy


Reklamy