यर्मिया 2:25 - पवित्र बाइबल25 खुट्टाहरू नाङ्गो नहुन्जेल, अनि घाँटी नसुकुन्जेल दौडिन छोड। तर तिमीहरू भन्छौ, ‘आशा छैन कारण मैले अन्य देवताहरूलाई प्रेम गरेको छु, अनि म तिनीहरूकै अनुशरण गर्नेछु।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तेरो खुट्टा नाङ्गो नहोउञ्जेल र तेरो घाँटी तिर्खाले नसुकुञ्जेल नकुद्। तर तैंले भनिस्, ‘बेकार छ! विदेशी देवताहरूलाई म प्रेम गर्दछु, र तिनीहरूकै पछि म लाग्नेछु’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 ए इस्राएल, अन्य देवताहरूको पछि लागेर आफ्ना खुट्टा नदुखा, घाँटी नसुका। तर तँ भन्छस् ‘होइन! म ती छोड्न सक्दिनँ। मैले विदेशी देवी-देवताहरूलाई प्रेम गरेको छु। मैले तिनीहरूलाई पछ्याउनैपर्छ’।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तेरा खुट्टा नाङ्गो नभएसम्म र तेरो घाँटी तिर्खाले सुक्खा नहुन्जेल नकुद्। तर तैँले भनिस्, ‘म फर्कन सक्दिनँ! म विदेशी देवताहरूलाई प्रेम गर्छु; अनि मैले तिनीहरूलाई पछ्याउनैपर्छ।’ Viz kapitola |