यर्मिया 2:13 - पवित्र बाइबल13 “मेरा मानिसहरूले दुइवटा कु-कर्महरू गरे। तिनीहरू म देखि टाडिए म जीवित पानीको स्रोत हुँ, अनि तिनीहरू आफैले आफ्ना पानीको कुवाहरू खन्छन्। तिनीहरू अन्य देवताहरू प्रति फर्किए। तर तिनीहरूका कुवाहरू फुटे अनि पानी थाम्न सक्दैन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 “मेरा प्रजाले दुई वटा पाप गरेका छन्: मलाई, जिउँदो पानीको मूललाई, तिनीहरूले त्यागेका छन्, र पानी नरहने फुटेका कुण्डहरू आफ्ना निम्ति खनेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 किनभने मेरा प्रजाले दुई वटा पाप गरेका छन्: म जीवन दिने पानीका फोहोराबाट टाढा भएका छन् र आफ्नो निम्ति चुहुने फुटेको पानी कुण्ड बनाएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “मेरा मानिसहरूले दुई वटा पापहरू गरेका छन्: तिनीहरूले मलाई त्यागेका छन्, जिउँदो पानीको मूललाई; अनि तिनीहरूले पानी नअडिने आफ्नै कुवाहरू खनेका छन्। Viz kapitola |