Online Bible

- Reklamy -




यर्मिया 2:10 - पवित्र बाइबल

10 समुद्र तरेर कित्तीमका टापुहरूमा जाऊ। कसैलाई केदारको भूमिमा पठाऊ। एकदमै होशियारी साथ हेर, कसैले त्यस्तो प्रकारको काम कहिले गरेको थियो कि?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 कित्तीमका किनारमा गएर हेर, केदारमा दूतहरू पठाई नियालेर हेर, के यस्‍तो काम त्‍यहाँ कहिल्‍यै भएको रहेछ त?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 पश्‍चिमतिर साइप्रस टापुमा हेर्न जाऊन्, पूर्वतिर केदार देशमा कसैलाई खोजी गर्न पठाऊन्, यस्‍तो कुरो अघि कहिल्‍यै पनि भएको देख्‍नेछैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 कित्तीमको किनारपारि गएर हेर्, केदार मरुभूमिमा पठा, र ध्यानपूर्वक हेर्; त्यहाँ यस्तो कहिल्यै भएको छ कि छैन, सो पत्ता लगा:

Viz kapitola kopírovat




यर्मिया 2:10

Následuj nás:

Reklamy


Reklamy