यर्मिया 19:8 - पवित्र बाइबल8 म पूर्णरूपले यस शहरलाई ध्वंश पारिदिनेछु अनि यरूशलेम भएर जाने पथ-यात्रीहरू यसको विनाशमा व्याकुल भएर टाउँको हल्लाउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 म यस सहरलाई भताभुङ्गै गरेर गिल्लाको पात्र तुल्याउनेछु। त्यसका सबै चोटहरू देखेर त्यसको छेउबाट भएर जानेहरू सबै तर्सनेछन् र त्यसलाई गिल्ला गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 म यस सहरमा यस्तो विनाश ल्याउनेछु कि यसबाट भएर जाने सबै मानिसहरू तर्सनेछन् र त्यस सहरको हाँसोमा उडाउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 म यस सहरलाई ध्वस्त पार्नेछु र खिसीको पात्र बनाइदिनेछु; त्यसका सबै चोटहरूको कारण त्यसबाट भएर जाने सबै तर्सनेछन् र त्यसलाई गिल्ला गर्नेछन्। Viz kapitola |