Online Bible

- Reklamy -




यर्मिया 19:3 - पवित्र बाइबल

3 अनि भन, ‘परमप्रभुको वचन सुन, हे यहूदाका राजाहरू अनि यरूशलेमका मानिसहरू हो, सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, म यस ठाउँमा सर्वनाश ल्याउँदैछु अनि यो सुनेर हरेक मानिस आश्चर्यचकित हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तैंले घोषणा गर्, ‘हे यहूदाका राजाहरू र यरूशलेमका मानिसहरू हो, परमप्रभुको वचन सुन। सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: सुन, म यस ठाउँमा यस्‍तो सर्वनाश ल्‍याउनेछु जसले गर्दा त्‍यसको विषयमा सुन्‍नेहरू सबैका कान झनझनाउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 परमप्रभुले मलाई यसो भन्‍ने आदेश दिनुभयो, “हे यहूदाका राजाहरू र यरूशलेमका बासिन्‍दाहरू हो, म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर के भन्‍न चाहन्‍छु, त्‍यो सुन। म यस ठाउँमा यस्‍तो विपत्ति ल्‍याउनेछु कि त्‍यसका बारेमा सुन्‍ने सबै स्तब्ध हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अनि यसो भन्, ‘हे यहूदाका राजाहरू र यरूशलेमका मानिसहरू हो, याहवेहको वचन सुन। सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: सुन! म यस ठाउँमा विपत्ति ल्याउनेछु, जसको बारेमा सुन्‍ने हरेकको कान झनझनाउनेछ।

Viz kapitola kopírovat




यर्मिया 19:3

Následuj nás:

Reklamy


Reklamy