Online Bible

- Reklamy -




यर्मिया 19:12 - पवित्र बाइबल

12 म यस्तो यस भूमिमा र यसका बासिन्दाहरूका निम्ति गर्नेछु। म यस शहरलाई तोपेत झैं पार्नेछु।’ यही परमप्रभुको सन्देश थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 परमप्रभु भन्‍नुहुन्‍छ, म यस ठाउँ र यहाँ बस्‍नेहरूलाई त्‍यसै गर्नेछु। यस सहरलाई तोपेतजस्‍तै म तुल्‍याइदिनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 म परमप्रभु भन्‍दछु कि यस ठाउँ र यहाँका बासिन्‍दाहरूलाई त्‍यसै गर्नेछु र तोपेतजस्‍तै बनाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 म यरूशलेम र यहाँ बस्‍ने मानिसहरूलाई यस्तै गर्नेछु, याहवेह घोषणा गर्नुहुन्छ। यस सहरलाई म तोपेतजस्तै बनाउनेछु।

Viz kapitola kopírovat




यर्मिया 19:12

Následuj nás:

Reklamy


Reklamy