Online Bible

- Reklamy -




यर्मिया 19:11 - पवित्र बाइबल

11 त्यस समयमा यी वचनहरू भन ‘सेनाहरूका परमप्रभु भन्नुहुन्छ म यहूदाको राज्य र यरूशलेमको शहर, जसरी कसैले कुमालेको भाँडा फुटाउँछ र त्यो जोडिन सक्तैन। मृत शरीरहरू तोपेतमा दपनाइनेछ जब सम्म त्यहाँ जग्गा शेष हुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 र तैंले तिनीहरूलाई यसो भन्, ‘सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: जसरी कुमालेको यो भाँड़ो कहिल्‍यै नजोड़िने गरी फुटेको छ, त्‍यसरी नै म यस जाति र यस सहरलाई फुटाएर नाश गर्नेछु। लाश गाड्‌ने ठाउँ नसकिउञ्‍जेलसम्‍म मानिसहरूले तोपेतमा लाश गाड्‌नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तिनीहरूलाई सर्वशक्तिमान् परमप्रभुले भन्‍नुभएको यी कुरा पनि सुनाउने आदेश उहाँले मलाई दिनुभयो, “म यो सहर र यी मानिसहरूलाई तोड्‍नेछु र तिनीहरू फुटेको गाग्रोझैँ हुनेछन्, जुन फेरि जोडिन सक्‍दैन। मानिसहरूले तोपेतमा समेत लाश गाड्‍नेछन् किनभने अरू कतै गाड्‍ने ठाउँ पाइनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अनि तिनीहरूलाई भन्, ‘सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: जसरी कुमालेले यस भाँडोलाई फुटाएपछि यो फेरि जोडिन सक्दैन, त्यसरी नै म यस जाति र यरूशलेम सहरलाई फेरि नजोडिने गरी टुक्रा-टुक्रा पारिदिनेछु। तिनीहरूले तोपेतमा कुनै ठाउँ नै नरहने गरी लासलाई गाड्नेछन्।

Viz kapitola kopírovat




यर्मिया 19:11

Následuj nás:

Reklamy


Reklamy