Online Bible

- Reklamy -




यर्मिया 19:10 - पवित्र बाइबल

10 “तब तिमीसित जो जो गएकाछन् तिनीहरूको उपस्थितिमा भाँडो फुटाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 “तब तँसँग जानेहरूले हेरेकै समयमा तैंले त्‍यो भाँड़ो फुटाइदिनू,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 त्‍यसपछि त्‍यो माटोको गाग्रो तँसित जाने मानिसहरूको सामुन्‍ने फुटाइदे भनी परमप्रभुले मलाई भन्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 “त्यसपछि तँसित जाने मानिसहरूका सामु त्यो भाँडो फुटाइदिनू;

Viz kapitola kopírovat




यर्मिया 19:10

Následuj nás:

Reklamy


Reklamy