Online Bible

- Reklamy -




यर्मिया 18:8 - पवित्र बाइबल

8 तर त्यस राज्यका मानिसहरूले आफ्ना हृदय र जीवन शैली परिवर्तन गर्न सक्छन्। तिमीहरूले अधर्म कामहरू गर्न छाड्लान्। तब म पनि मेरो मन बदलनु सकौंला। अनि नष्ट पार्ने मेरो प्रस्ताव नलिउँला।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 र यदि मैले चेताउनी दिएको जातिले आफ्‍नो खराबीदेखि पछितो गर्‍यो भने, मैले सोचेको विपत्ति त्‍यसमाथि ल्‍याउनदेखि म मेरो मन बद्‌लनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तर त्‍यो जातिले पश्‍चात्ताप गर्‍यो भने मैले जे गर्छु भनेको थिएँ, त्‍यसो गर्नेछैनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तर यदि मैले चेतावनी दिएको त्यो राष्ट्रले आफ्नो दुष्‍ट कामबाट पश्‍चात्ताप गर्‍यो भने म मेरो मन बदल्नेछु र मैले त्यसमाथि विचार गरेको विपत्ति ल्याउनेछैनँ।

Viz kapitola kopírovat




यर्मिया 18:8

Následuj nás:

Reklamy


Reklamy