Online Bible

- Reklamy -




यर्मिया 18:4 - पवित्र बाइबल

4 उसले नरम माटोबाट एउटा हाँडी बनाउँदैथ्यो। तर हाँडीमा केही भूल रह्यो। यसर्थ उसले त्यो विगार्यो अनि उसलाई जुन माटो सही लाग्यो त्यसैबाट अर्को एउटा हाँडी बनायो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तर त्‍यसले बनाइरहेको माटोको भाँड़ो त्‍यसका हातमा बिग्रियो, यसकारण कुमालेले आफूलाई मन परेअनुसार अर्को भाँड़ो बनायो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 त्‍यसले माटोले बनाइरहेको भाँडा ठीक भएन र त्‍यो माटो लिएर त्‍यसले आफूलाई मन परेको अर्को भाँडा बनायो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तर उसले बनाइरहेको भाँडा, उसको हातमा बिग्रियो; यसकारण त्यस कुमालेले त्यसबाट आफूलाई मन लागेअनुसार फेरि त्यस्तै अर्को भाँडा बनायो।

Viz kapitola kopírovat




यर्मिया 18:4

Následuj nás:

Reklamy


Reklamy