Online Bible

- Reklamy -




यर्मिया 18:3 - पवित्र बाइबल

3 यसकारण म कुमालेको घरतिर गएँ। कुमालेले चक्रमा माटो लिएर काम गरिरहेको मैले देखें।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 यसैले म तल कुमालेको घरमा गएँ। त्‍यहाँ त्‍यसले आफ्‍नो चक्‍कामा केही बनाइरहेको मैले देखें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 म कुमालेको घरमा गएँ र त्‍यसलाई आफ्‍नो चक्‍कामा केही बनाइरहेको देखें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यसकारण म कुमालेको घरमा गएँ; अनि मैले उसलाई आफ्नो चक्‍कामा काम गरिरहेको देखेँ।

Viz kapitola kopírovat




यर्मिया 18:3

Následuj nás:

Reklamy


Reklamy