Online Bible

- Reklamy -




यर्मिया 18:21 - पवित्र बाइबल

21 यसकारण तिनीहरूका नानीहरू भोक भोकै मरून्। शत्रुका तरवारहरूले तिनीहरू परास्त होऊन्। तिनीहरूका पत्नीहरू छोरा-छोरी बिहीन होऊन्। यहूदाका मानिसहरू मृत्यु तिर धकेलिउन्। तिनीहरूका पत्नीहरू विधवाहरू होऊन्। जवानहरू युद्ध-भूमिमा मारिउन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 यसैले तिनीहरूका छोराछोरीहरूलाई अनिकालको गाँसमा हालिदिनुहोस्, तिनीहरूलाई तरवारको धारमा सुम्‍पिदिनुहोस्‌। तिनीहरूका पत्‍नीहरू निर्वंश र विधवा होऊन्, तिनीहरूका मानिसहरू मृत्‍युमा परून्, तिनीहरूका जवानहरू लड़ाइँमा तरवारले मारिऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 यसकारण अब तिनीहरूका छोरा-छोरीहरू भोकले मरून्, तिनीहरूचाहिँ लडाइँमा मारिऊन्, स्‍वास्‍नीहरू विधवा र नि:सन्‍तान होऊन्, पुरुषहरू रुढीले मरून् र जवानहरू लडाइँमा मारिऊन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 यसकारण तिनीहरूका छोराछोरीहरूलाई अनिकालमा सुम्पिदिनुहोस्; तिनीहरूलाई तरवारको शक्तिमा सुम्पिदिनुहोस्। तिनीहरूका पत्नीहरू निःसन्तान र विधवा होऊन्; तिनीहरूका मानिसहरू लडाइँमा मारिऊन्; तिनीहरूका जवान मानिसहरू लडाइँमा तरवारद्वारा मारिऊन्।

Viz kapitola kopírovat




यर्मिया 18:21

Následuj nás:

Reklamy


Reklamy