Online Bible

- Reklamy -




यर्मिया 18:15 - पवित्र बाइबल

15 तर मेरा मानिसहरूले मलाई बिर्सिए। तिनीहरूले अन्य देवताहरूलाई बलिहरू चढाए। तिनीहरू पूरानो बाटोबाट फर्किए। अहिले तिनीहरू राम्रा सडकहरू छाडेर किनाराका पथहरू पछ्याउँछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तरै पनि मेरो प्रजाले त मलाई बिर्सिसकेको छ, तिनीहरू बेकामका मूर्तिहरूलाई धूप बाल्‍छन्, जसले तिनीहरूलाई आफ्‍ना मार्गमा र पुराना बाटाहरूमा ठेस खान लगाएका छन्, र तिनीहरूलाई पक्‍की सड़कमा होइन तर गोरेटोतिर हिँड़ाएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तर मेरा प्रजाले मलाई भुलेको छ, तिनीहरूले व्‍यर्थका मूर्तिहरूलाई धूप बालेका छन् र आफू हिंड्‍ने बाटोमा ठेस खाएका छन्। तिनीहरूले आफ्‍नो पुरानो बाटो बिराएका छन् र तिनीहरू गोरेटोतिर लागेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तर मेरा मानिसहरूले मलाई बिर्सेका छन्; तिनीहरू काम नलाग्ने मूर्तिहरूलाई धूप बाल्छन्, जसले तिनीहरूलाई तिनीहरूका मार्गहरूमा र तिनीहरूका पुराना मार्गहरूमा ठेस लाग्ने तुल्याएका छन्। ती मूर्तिहरूले मानिसहरूलाई अप्ठ्यारा गोरेटोहरूमा र नबनाइएका बाटोहरूमा हिँडाएका छन्।

Viz kapitola kopírovat




यर्मिया 18:15

Následuj nás:

Reklamy


Reklamy