Online Bible

- Reklamy -




यर्मिया 18:14 - पवित्र बाइबल

14 तिमीहरू जान्दछौ कि लबानोन पर्वतहरूबाट हिऊँ कहिल्यै अल्पिदैन अनि बगिरहने चिसो पानी कहिल्यै सुक्दैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 के लेबनानको हिउँ कहिले त्‍यसको पहराको भीरबाट हराउँछ र? के त्‍यसको टाढ़ा मुहानबाट बगेर आउने चिसो पानी कहिले रोकिन्‍छ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 के लेबनानका अग्‍ला चट्टानहरूमा हिंउ बिलाउँछ? के त्‍यहाँका चिसा पहाडी खोलाहरूमा कहिल्‍यै पानी सुक्‍छ र?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 के लेबनानको चट्टानी भिरमा कहिल्यै हिउँ बिलाउँछ र? के टाढाको मुहानबाट आएको चट्टानको चिसो पानी कहिल्यै बग्न छोड्छ र?

Viz kapitola kopírovat




यर्मिया 18:14

Následuj nás:

Reklamy


Reklamy